जापानको फुकुओका उड्दै नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ । बन्दाबन्दीको अवधिमा निगमको जापानमा यो छैटाँै उडान हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९:०० बजे उड्ने वाइड बडी जहाज फुकुओका … Continue reading जापानको फुकुओका उड्दै नेपाल एयरलाइन्स